साझा सवाल अङ्क ५०४ संघीय नेपालमा कृषिको विकास कसरी ?
Swotha07
October 26, 2017
संघीय प्रणाली अन्तर्गत निर्वाहमुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला ? यो साता नवलपरासी र चितवनका किसानहरूसँग बहस गर्दैछन् कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक कल्याणी मिश्र त्रिपाठी र सफल किसान गीता देवकोटा ।
Related video you might like to see :

साझा सवाल अङ्क ५०५ मुग्लिङ नारायणघा...

साझा सवाल अङ्क - ५०३ - गाउँपालिका/न...

साझा सवाल अङ्क - ५०२ कस्तो स्मार्ट ...

साझा सवाल अङ्क ५१५ प्रदेश सरकारको स...

साझा सवाल अङ्क ५१४ वीरगन्ज, जनकपुरल...

साझा सवाल अङ्क ५१३ सामाजिक सुरक्षा...

साझा सवाल अङ्क ५१२ विभिन्न जात-जात...

साझा सवाल अङ्क ५११ सुदूरमा स्वास्थ्...
Labels:
sajha sawal
Blogger Comment
Facebook Comment