साझा सवाल अङ्क ५१२ विभिन्न जात-जाति र समुदायको साँस्कृतिक पहिचान
Swotha07
October 26, 2017
अनेकतामा एकता, एकताभित्रको विविधता । यसपालीको साझा सवालमा नेवाः समुदायको मालश्री र धिमे बाजा, मिथिलाको जट-जटिन, तामाङ समुदायको डम्फु र टुङ्ना, उर्दू भाषी मुस्लिमहरूको 'मुसाएरा', मगर समुदायको कौरा (कान्द्राहा), थारू समुदायको सखिया-लाठी नाच अनि दलित समुदायका (दमाई)हरूले बजाउने गरेको पन्चेबाजा । - अरू धेरैलाई समेटन बाँकिनै छ । समयक्रमसँगै अनुकुलता हेरि बाँकि समुदायको सँस्कृतिलाई पनि अवस्य समेटने छौं । कार्यक्रममा सहभागी भएर मद्दत गर्नुहुने सम्पूर्ण कलाकार मित्रजन तथा संयोजन गरि मद्दत दिनुहुने मित्रहरूलाई धेरै धेरै धन्यवाद ।
Related video you might like to see :

साझा सवाल अङ्क ५०४ संघीय नेपालमा कृ...

साझा सवाल अङ्क - ५०३ - गाउँपालिका/न...

साझा सवाल अङ्क - ५०२ कस्तो स्मार्ट ...

साझा सवाल अङ्क ५१५ प्रदेश सरकारको स...

साझा सवाल अङ्क ५१४ वीरगन्ज, जनकपुरल...

साझा सवाल अङ्क ५१३ सामाजिक सुरक्षा...

साझा सवाल अङ्क ५११ सुदूरमा स्वास्थ्...

साझा सवाल अङ्क - ५१० बिदेशमा रोजगार...
Labels:
sajha sawal
Blogger Comment
Facebook Comment